अयोध्यामा राम मन्दिर बनाउन अक्षय कुमारले दान दिने

नेपाल दर्शन
४ माघ २०७७, आईतवार

मुम्बई । भगवान श्री रामको जन्मभूमी अयोध्यामा मन्दिर बनाउनका लागि बलिउड अभिनेता अक्षय कुमारले दान दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा आइतबार एक भिडियो सेयर गर्दै अभिनेता अक्षयले राम मन्दिर बनाउनका लागि सबैलाई योगदान गर्न आग्रह समेत गरेका छन्।

अक्षय कुमार पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय हुँदै आएका बलिउड अभिनेता हुन। उनले विभिन्न कार्यमा करौडौं रकम सहयोग गरेका छन्।

फेसबुक प्रतिक्रिया