सामाजिक सञ्जालमा एक महिलाले सारीमै जिम्न्यास्टिक गरेको भिडियो भाइरल बनेको छ।
भिडियोमा देखिने ती महिलाको नाम परुल आरोरा हुन। भारतीय संचारमाध्यमका अनुसार उनी भारतको व्यवसायिक जिम्न्यास्टिक खेलाडी हुन्। उनले यस खेलबाटै राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको बताइएको छ।
सारी लगाउँदा हिड्नै गाह्रो हुने गर्छ। तर, यी महिलाले जिम्न्यास्टिक गरेपछि धेरैको ध्यान तानेकी छन्। एजेन्सी
Sorry, No Posts are found.