गिरिले ल्याए “बाजा तालैमा”

नेपाल दर्शन
६ माघ २०७७, मंगलवार

लोक दोहोरी क्षेत्रका एक हास्य कलाकार तथा गायकको रुपमा चिनिन्छन् उज्वल गिरि हास्य क्षेत्रलाई निरन्तरता दिदै गरेका गिरिले “बाजा तालैमा” बोलको गीत बजारमा सार्वजनिक गरेका छन् । गिरिको लय शब्द र आफ्नै अफिसियल युटुब च्यानलबाट गीत बजारमा आएको हो ।

गीतमा उज्वल गिरि र बिष्णु कुवरको आवाज रहेको छ । भिडियोमा उज्वल गिरि,बिष्णु कुवर, बिजय कुवर,सिद्दीका रानाको अभिनय रहेको छ । बिष्णु शर्माको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

पुरा भिडियो :

फेसबुक प्रतिक्रिया