दुर्गेश थापालाई पुत्र लाभ

नेपाल दर्शन
११ माघ २०७७, आईतवार

काठमाडौँ । पर्फमर दुर्गेश थापालाई पुत्र लाभ भएको छ । उनकी धर्मपत्नी प्राची लामाले शनिबार बिहान ८ बजे सन्तानलाई जन्म दिएकी हुन् । 

काठमाडौँको ह्याम्स अस्पतालमा प्राचीले छोरालाई जन्म दिएका हुन् । आमा तथा छोराको स्वास्थ्य अवस्था राम्रो छ । यो जोडीको बिबाह १ वर्षअघि भएको हो ।

दुर्गेसले बिबाह भएकोबारे जानकारी गराएका थिएनन् ।

गायक तथा मोडल थापा आफूलाई पर्फमर भन्न रुचाउँछन् ।

फेसबुक प्रतिक्रिया