टिप्स

झुक्किएर पनि रातभरि चार्ज गर्नु हुँदैन मोवाइल !

२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं– कुनै बेला मोबाइल फोनको प्रयोग कुराकानी गर्न तथा म्यासेज पठाउनका लागि मात्र सिमित थियो । अहिले आएर यो अल इन वान इन्टरटेन्मेन्ट डिभाइस बनेको छ । स्मार्टफोनमा हामी कुराकानी गर्ने, गेम खेल्ने, भिडियो/फिल्म हेर्ने, अनलाइन सपिङ गर्नेदेखि लिएर अनलाइन कक्षा लिनेसम्मका कार्य गर्दछौं । त्यसैले अहिले हरेक स्मार्टफोनका प्रयोगकर्ताहरु आफ्नो फोनको ब्याट्रि लामो समयसम्म […]