यौन स्वास्थ्य

यौन इच्छा बढाउन के के खाने ?

३ असार २०७८, बिहीबार

यौन मानिसका लागि एक आधारभूत आवश्यकता जस्तै हो । मानिसलाई खुसी बनाउन पनि यौन सन्तुष्टि आवश्यकता पर्दछ । निश्चित अवस्थामा महिला र पुरुष दुवैलाई यौनइच्छा हुनु स्वभाविक र यो प्राकृतिक पनि हो । तर, धेरै अवस्थामा यौनइच्छा नहुन पनि सक्छ । यौनइच्छा कै कारण धेरैको पारिवारिक सम्बन्ध पनि बिग्रेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । […]