सम्पादकीय

हामी तपाइँहरु माझ आयौं

७ माघ २०७७, बुधबार

कोरोना महामारीको कारण सम्पूर्ण क्षेत्र अस्तव्यस्त भएको छ। महामारी नियन्त्रणको लागि परीक्षण, उपचार, जनस्वास्थ्यका मापदण्ड पालना गराउनेदेखि लिएर सबै जनतालाई सुरक्षित खोप दिने काममा सरकार व्यस्त हुने समयमा देशमा राजनैतिक संकट गहिरिएको छ ।महामारीको करम डर, चिन्ता, असुरक्षा तथा आर्थिक नोक्सानी व्योहोर्नु पर्दा आम नागरिकमा मनोसामाजिक समस्या देखा परेको छ ।लाखौँ व्यक्ति बेरोजगार भएका छन् भने साना ब्यबसायी आफ्नो पेशाबाट […]