मनोरञ्जन

यी अभिनेत्री जसले सलमान खानसँग फिल्म खेल्न चाहेनन्

५ असार २०७८, शनिबार

बलिउड उद्योगका लोकप्रिय अभिनेता सलमान खानसँग फिल्म खेल्न नचाहाने अभिनेत्री सायदै कोही होला । उनीसँग एउटा फिल्म खेलेर चर्चित हुन चाहाने अभिनेत्रीहरुको संख्या निकै ठूलो छ । सलमानका थुप्रै सुपटहिट फिल्म छन् । युवापुस्ता र मध्यम उमेरका हर दर्शकका लागि लोकप्रिय सलमानका केही प्रस्ताव अस्वीकार गर्ने अभिनेत्री पनि बलिउडमा छन् । सलमानले फिल्म खेल्न प्रस्ताव […]