फिचर

अष्ट्रेलिया ,सपना र कोरोना

२२ भाद्र २०७८, मंगलवार

–प्रजुना पोख्रेल ठुलो सपना, थुप्रै रहरहरू अनि आशाका किरणहरू बोकेर म आफ्नो पढाई अनि सपना पूरा गर्न अष्ट्ेलिया गएकी थिएँ। म जस्ता थुप्रै आँखाभरि सपना बोकेर,केही बन्ने लक्ष्य लिएर  आमाबाबाको सपना अनि आफ्नो सुन्दर भविष्य निर्माण गर्न हिँडेका विद्यार्थीका  पाइलाहरू  अस्ट्रेलियामा यत्रतत्र देखिन्छन् अनि भेटिन्छन्। म पनि तिनै पाइलाहरूका बिच पदचिह्न जोड्दै हिँड्ने मध्य एक […]