Feature 1

कोरोना संक्रमितहरुले गर्न नहुने गल्तीहरु के–के हुन् ?

२४ जेष्ठ २०७८, सोमबार

यतिबेला नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढीरहेको छ । योसँगै कोरोना संक्रमितले के गर्न हुन्छ के गर्न हुँदैन भन्ने विषयले आम मानिसमा अन्यौल र त्रास पैदा गरिरहेको छ । कोरोना संक्रमितहरुले गर्न नहुने गल्तीहरु के–के हुन् ? यस विषयमा मेरोलाइफस्टाइलले जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको सुझाव यस्तो छ : १. डाक्टरको परामर्श बिना औषधी सेवन डाक्टरको […]