Feature 2

माइतीको आँगन

२४ जेष्ठ २०७८, सोमबार

–दुर्गा लोहनी एउटा हातमा बच्चा, अनि अर्को हातमा झोला बोकेर झमक्क साँझमा ऊ माइतीको आँगनमा आइपुगी। ए, छोरी आइपुगिछ। खबर गरेको भए भाइलाई लिन पठाउँथें नि उसकी आमाले भनिन्। ऊ चुपचाप केही नबोली झोला पिँढीमा बिसाई र बच्चालाई भुईँमा राखी र आफू पनि थचक्क त्यहीँ बसी र आँखा भरी आँसु पारी। झमक्क साँझको मधुरो उज्यालोमा […]