Feature 2

परदेशीको शव पनि आफन्त र मातृभूमिलाई गतिलो उपहार हुँदो रैछ

११ माघ २०७७, आईतवार

– मोहन खतिवडा एक दर्जन भन्दा बढी पुस्तकका लेखक डा. रवीन्द्र समीरको यो पुस्तक “मृत्युको आयु” लामो प्रतीक्षा पछि प्राप्त गर्न सफल भए।सायद पुस्तक पब्लिकेशनको आकाशमुनि नरहँदै गर्दा कैयौँ त्यस्ता चाहेर पनि उपलब्ध गर्न नसकिएका या पढ्न चाहेर पनि नपाइएका पुस्तकहरू पनि छँदै छन् मनभरि। समुन्द्रपारिको यो क्षितिजमा रहँदै बस्दै गर्दा कहिलेकहीँ त आफैलाई पुस्तक […]