Feature 3

कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ?

२० बैशाख २०७८, सोमबार

– डा. रवीन्द्र पाण्डे -कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ।– नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ ।– अनुहार छोइरहनेलाई चिन्दछ ।– भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ ।- हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ ।– बारम्बार हात सफा नगर्नेलाई चिन्दछ ।– कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन ।– अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन ।– […]