अर्थ

सर्वोत्तम सिमेन्टले ६० लाख आईपीओ जारी गर्ने

१० असार २०७८, बिहीबार

काठमाडौं । सर्वोत्तम सिमेन्टको ६० लाख आईपीओ जारी गर्ने भएको छ। सो कम्पनीको विषेश साधारणसभाले बिहिबार ६० लाख कित्ता साधारण आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो। आज सम्पन्न साधारणसभाले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट आईपीओ जारी गर्ने निर्णय गरेको हो। सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत […]