स्वास्थ्य

स्वास गन्हाउने समस्या छ ? यी हुन् छुटकारा पाउने उपाय

२७ जेष्ठ २०७८, बिहीबार

दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुरा खाँदा विहान स्वास गनाउने गर्दछ । राति सुत्दा मुख सुक्खा भयो भने पनि स्वास गनाउने समस्या हुन्छ । स्वास गन्हाउने धेरै कारण हुन्छन् । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ । यस्ता छन् स्वास […]