अन्तराष्ट्रिय

बलिउडकी नायिका जयश्रीले गरिन झुण्डिएर आत्महत्या

१६ माघ २०७७, शुक्रबार

मुम्बइ । बलिउडकी कन्नडकी नायिका जयश्री रमैयाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बंगलुरु स्थित घरमै उनको मृत शरीर भेटिएको थियो । उनले छ महिना अघि पनि आत्महत्या प्रयाश गरेको प्रहरीले जनाएको छ । छ महिना अघि आत्महत्या गर्न ठिक्क परेकी जयश्रीलाई नायक किच्चा सुदीपले बचाएका थिए । डिप्रेशनबाट पीडित यी नायिकाले सन २०२०मा सामाजिक सञ्जालमै […]