अन्तर्वार्ता

‘पैसा एउटा नम्बर मात्र हो’ : बिनोद चौधरी

३० माघ २०७७, शुक्रबार

काठमाडौं । उद्योगपति बिनोद चौधरीको अनुभवमा पैसा भनेको यस्तो चिज हो, जसलाई सम्हाल्न गाह्रो हुन्छ । पैसालाई सम्हाल्न सकिएन भने पैसाले आफैंलाई सिध्याउँछ । नेपालका खर्बपति चौधरी भन्छन्– ‘पैसाले मात्र सबैकुरा गर्छु भन्छ कसैले भने त्यो मान्छे लामो रेशको घोडा होइन ।’ आमाले दिएको एक सुका पैसाको सदुयोग गर्दा पैसाको महत्व बुझेका चौधरी यतिबेला सफलताको शीखरमा […]