जीवनशैली

राति राम्रो निद्रा लाग्दैन ? सुत्नुअघि खानुहोस् यी ४ खानेकुरा

८ असार २०७८, मंगलवार

काठमाडौं- राम्रो स्वास्थ्यका लागि विभिन्न कुराहरु महत्वपूर्ण हुन्छन्, जस्तै राम्रो खाना, व्यायाम, राम्रो निद्रा आदि । यद्यपि, अहिलेको व्यस्तताले भरिएको जिन्दगीमा निद्रा कम लाग्नु एउटा सामान्य समस्या बनेको छ । यो समस्याको अहिले धेरैले सामना गरिरहेका छन् । जसका कारण कतिपयले निद्रा लगाउने औषधि पनि खान थालेका छन् । विशेषज्ञका अनुसार तनाव निद्रा नलाग्नुको मुख्य […]