साहित्य

राष्ट्रकवि पुरस्कार-२०७८ कवि कविराजलाई

२७ भाद्र २०७८, आईतवार

बुटवल-६ मा अवस्थित नवजागृति पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवा कवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा छ वटा साहित्यिक पुरस्कारको स्थापना गरेको छ । हरेक वर्ष सम्बन्धित कविको जन्म जयन्तीका अवसरमा प्रदान गरिने ती पुरस्कारमध्ये यस वर्षको राष्ट्रकवि माधव घिमिरे साहित्य […]