गित संगीत

भाईरल बन्दै पुष्कलको ‘के दिऊँ मायालाई’(भिडियो )

७ फाल्गुन २०७७, शुक्रबार

लोकप्रिय गायक पुष्कल शर्मा तथा गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘के दिऊँ मायालाई’ सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा शब्द तथा सङ्गीत गायक पुष्कलकै रहेको छ भने एरेन्ज कृष्ण विकले गर्नुभएको छ । गीतको भिडियोमा पुष्कलसँगै महिला मोडलमा अञ्जली अधिकारी, सबि शर्मा, समीक्षा पोखरेल र अनुपा अधिकारीले अभिनय छ । मन्दिर म्युजिक कम्पनीबाट […]