राजनीति

ओली विदेशीको टाङमुनि छिरे:प्रचण्ड

१० असार २०७८, बिहीबार

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपालको लोकतन्त्र नै कमजोर बनाउन लागेको भन्दै चर्को आलोचना गरेका छन् । विपक्षी गठबन्धनले गरेको सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रपति संस्थाकै बदनाम भएको आरोप लगाए । उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको आभास भएको  टिप्पणी  समेत गरे । उनले भने,‘राष्ट्रपति कार्यालय सबैले […]