प्रवास

हाम्रो स्वाभिमानले मनायो हरिद्वारमा भव्य हरितालिका महोत्सव २०७८

२६ भाद्र २०७८, शनिबार

भारत। हाम्रो स्वाभिमान ट्रस्टले  पतञ्जलि हरिद्वारमा हरितालिका महोत्सव २०७८ मनाएको छ। पतञ्जलि युनिटको एक अङ्ग “हाम्रो स्वाभिमान ट्रष्ट” ले भारतमा रहेका नेपाली-भाषी भारतीय गोर्खाली तथा  प्रवासी नेपालीहरूका लागी मुख्य रूपमा काम गर्दै आइरहेको छ।  स्वामी रामदेव एवं आचार्य श्री बालकृष्ण महाराजको प्रमुख आतिथ्यमा आयोजना गरिएको नेपाली महिलाहरूको महान् चाड “हरितालिका तिज २०७८” एक भव्य समारोहका […]