धर्म/संस्कृति

यी ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला !

८ असार २०७८, मंगलवार

हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्तिनटराज नृत्यकलाका देवता हुन् । धेरैजसो […]