काठमाडौं- कतार विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३-० गोलले पराजय ब्यहोरेको छ। कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। अस्ट्रेलियाले दोस्रो हाफमा एक गोल मात्र गर्न सक्यो। छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो। ४५ औँ मिनेटमा नेपालका […]