प्रविधि

रेडमी नोट १० एस नेपालमा लन्च,के छ विशेषता ?

४ असार २०७८, शुक्रबार

काठमाडौं । शाओमीले नेपालमा रेडमी नोट १० एस लन्च गरेको छ । शाओमीले क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५ (अन्तरिम) को साथमा उपलब्ध हुने रेडमी नोट १० एस को लन्च गरेको हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हाम्रा उपभोक्ताहरु हामीले गर्ने हरेक चीजको केन्द्रबिन्दुमा रहेका छन् जसले हामीलाई डेमोव्रफेटाइजिंग टेक्नोलोजीको […]