विचार

मेयर ज्यु तपाईँको ग्रिन एजेण्डा के नि ?

२७ बैशाख २०७९, मंगलवार

–विजय हितानकोभिडको दुई वर्षे बन्दाबन्दीले निसासिएको  म  । चिडियाखानामा थुनिएको पक्षीसरह । लकडाउन खुल्नसाथ आफ्नो प्यारो स्वदेश भ्रमणका लागि उडिहालेँ । र पुगेको थिएँ मेरो गृहनगर वुटवल । यस भ्रमणमा मैले सँगालेका अनुभव र संघारमै आउँदै गरेको स्थानीय चुनाव  ३० वैशाख २०७९ को सन्दर्भलाई पारेर यो लेख लेखेको हुँ ।       मलाई लाग्छ यो स्थानीय […]